Sunday, January 24

भिडियो

ऋषि धमलाकी श्रीमती एलिजा गौतमले दुर्गेश थापासंग पहिलोपटक महँगो पारिश्रमिक लिएर दोहोरी खेलेपछि मिडियामा

ऋषि धमलाकी श्रीमती एलिजा गौतमले दुर्गेश थापासंग पहिलोपटक महँगो पारिश्रमिक लिएर दोहोरी खेलेपछि मिडियामा

Posted in भिडियो, समाचार
नायिका एलिजा गौतम अब म्युजिक पनि डेब्यु गर्ने भएकी छिन।केहि समय अगाडी चलचित्रबाट डेब्यु गरेकी एलिजा गौतम अब पहिलो म्युजिक भिडियोमा देखिने भएकी छिन।पछिल्लो समयका चर्चित गायक अमृत सापकोटा र त्यस्तै यो बेला सबैको मन जितेकी गायिका समिक्षा अधिकारीले आवाज दिने गीतमा मोटो रकम लिएर म्युजिक भिडियो खेल्ने निर्णय गरेकी हुन्। श्रोतको भनाइ अनुसार एलिजाले पहिलो म्युजिक भिडियो २ लाख रुपैंया लिएर गर्न लागिए हो।युटुबमा चलचित्र अनुरागलाइ सर्बाधिक हेरिए संगै उनको लागि म्युजिक भिडियोमा धेरै माग आउन थालेको थियो,म्युजिक भिडियोको अवासर आउदा पनि उनले आफुलाई केहि समय भने पर्दामा आउन नचाहेको बताउदै आएकी थिईन,केहि तयारीको साथ आफुलाई म्युजिक भिडियोमा पनि प्रस्तुत गर्न सक्ने भए संगै उनले गीतमा पनि खेल्ने निर्णय गरेको श्रोतले जानकारी दिएको छ।हेरौ उनको म्युजिक भिडियो कस्तो बन्यो :
सुशान्तको लागि रुदै गीत गाइन् नेहाले, फ्यान पनि सँगै रोए (भिडियोसहित)

सुशान्तको लागि रुदै गीत गाइन् नेहाले, फ्यान पनि सँगै रोए (भिडियोसहित)

Posted in भिडियो
अत्यन्तै दुख गरेर संगित सिकेकी नेहा कक्कडको स्वरमा जादु नै छ । उनको बुबा समोसा व्यापारी थिए ।अत्यन्तै दुख पीडा सहेर हुकिएका थिए ।भर्खरै नेहाको जन्मदिनमा उनको भाइ सोनुले भनेका थिए, “म र दिदी गायनमा भविष्य खोज्दै मुम्बई आएका थियौं हामीलाई साथ दिने कोहि थिएन । त्यो बेला नेहाले रेलको डिब्बा डिब्बामा गएर गीत सुनाएर हामीलाई पैसा पठाउने गर्थी ।”यसै पनि बलिउडमा नातावाद र धनी मानिसहरुले मात्र स्थान पाउँछन् भन्ने कुरा छलङ् रुपमा बाहिर आएको छ ।अहिले त झन् सुशान्तको निधनले बलिउड नै स्तव्ध बनेको छ । सुशान्तको आत्माको शान्तिको कामना गर्दै सबै कलाकारहरुले दुख व्यक्त्त गरे ।बलिउडकी चर्चित गायिका नेहा कक्कडले इन्टाग्राम मार्फत सुशान्तलाई श्रद्धाञ्जली दिएकी छिन् ।उनले आफ्नो प्रिय साथी सुशान्तको लागि गीत गाएकी छन् । हेरौं भिडियो
पूजा-सुष्मा झगडाः कलेज पढ्दाको जस्तो पुजा भएको भए घरमै गएर पिटथे (भिडियो)

पूजा-सुष्मा झगडाः कलेज पढ्दाको जस्तो पुजा भएको भए घरमै गएर पिटथे (भिडियो)

Posted in भिडियो
नेपाली चलचित्र क्षेत्रमा ‘प्रेम गीत’मार्फत चर्चामा आएकी नायिका पूजा शर्मासँग योहो टेलिभिजनमा रोचक कुराकानी गरकी छिन् ।पूजाले आफूले यति धेरै माया पाउँछु भनेर कहिले पनि नसोचेको बताउँछिन् । उनि भन्छिन्- ‘मलाई बनावटी हुन आउँदैन । सबैसँग नजिक हुन चाहन्छु । म मान्छे पनि चिन्छु । त्यसैले, पनि दर्शकले मलाई माया गर्नुभएको होला ।’ चलचित्र क्षेत्रमा आफ्ना लागि राम्रो सोच्ने सबै मानिसहरु विशेष भएको पूजा बताउँछिन् । करिअरमा उतारचढाव आएपनि केही मानिसहरुले आफूलाई सधै साथ दिएको पूजाले बताइन् । पूजाले नायिका पूजा र वास्तविक जीवनको पूजामा खासै फरक नभएको बताइन् । तर कलेज पढ्दाको पुजा र अहिलेको पुजमा चाँहि फरक रहेको बताउछिन् । कलेज पढ्दाको जस्तो पुजा भएको भए घरमै गएर फाइट गर्थे होला भन्छिन् । यो उनले सुष्मा कार्कीसँगको बिषयमा इंगित गर्दै बोलेकी हुन् । उनले भनिन् ‘पश्चाताप लिनु रामो होइन । किनकी जु
दोहोरीबाट भाइरल कमला घिमिरेले अन्तिम अन्तरबार्ता भन्दै पोखिन गुनासो,किन राखेनन् तिजको गीतमा अमृतलाई (हेर्नुहोस्)

दोहोरीबाट भाइरल कमला घिमिरेले अन्तिम अन्तरबार्ता भन्दै पोखिन गुनासो,किन राखेनन् तिजको गीतमा अमृतलाई (हेर्नुहोस्)

Posted in भिडियो
काठमाण्डौ, लकडाउनको मार नेपाली सांगीतिक बजारले पनि नराम्रोसँग खेपेको छ । दुरी कायम गरेर केहि व्यवसायहरु खोल्ने सरकारको निर्णय सँगै सेलाएको सांगीतिक क्षेत्र पनि आंशिक रुपमा तात्न थालेको छ । लामो समय देखि गाउँतिर बसिरहेका कलाकारहरु विस्तारै राजधानी भित्रिने र नयाँ नयाँ गित म्युजिक भिडियो बनाउने काम धमाधम भईरहेका छन । अत्यासलाग्दो लकडाउनमा समय बिताउने मनोरंजन गर्ने एउटा बलियो माध्यम गित संगीत बने पनि श्रोताले नयाँ गित संगीत खोजेको तर कलाकर्मीले लकडाउनका कारण एकहात बाहेक नयाँ शृजना बजारमा ल्याउन नसकेपछि पुरानै गितहरु हेरेर मनोरंजन लिनुको विकल्प थिएन। तिन महिना यताको लामो लक डाउन केहि खुकुलो भए सँगै तीजका गितहरु बजारमा निस्किरहेका छन । त्यसैक्रममा केहिदिनदेखि युट्युबको ट्रेन्डिङ २ मा रहेको बाल कलाकार कमला घिमिरे र खेम सेन्चुरीले गाएको ‘लरी लरी लै’ त्यसै गितमा आधारित रहेर गितको व्यवस्थापन
शुष्मा कार्की भन्छिन् ‘फे’क आईडीबाट आफैले गा’ली गौ’लोज किन गर्नु, के पूजा मात्रै नेपालकी सेलिब्रेटी हुन् ?(भिडियो)

शुष्मा कार्की भन्छिन् ‘फे’क आईडीबाट आफैले गा’ली गौ’लोज किन गर्नु, के पूजा मात्रै नेपालकी सेलिब्रेटी हुन् ?(भिडियो)

Posted in भिडियो
नेपाली फिल्म क्षेत्रमा यतिबेला अभिनेत्रीद्धय पूजा शर्मा र शुष्मा कार्कीको यु’द्ध छे’डिएको छ । सार्वजनिक रुपमा पूजाले खासै न’बोलेपनि शुष्मा खु’लेआम रुपमा पूजा बि’रुद्ध बोली रहेकी छिन् । आखिरमा पूजासंग शुष्माको कहां चि’त्त बु’झेको छैन् र बारम्बार यी दुई अभिनेत्रीहरु आ’मनेसाम्ने भैईरहन्छन् । केही समय अघि एक अन्तरबार्तामा शुष्मा कार्कीले अभिनेता आकाश श्रेष्ठ र पुजाले फ्यानका नाममा आफै सामाजिक सञ्जाल चलाउने र त्यसमा आफ्नो प्र’शंसा आफै गर्ने गरेको दा’वी गरेकी थिइन् । य’द्धपि यी २ को सम्बन्धमा फाटो आएको पनि सो अन्तरबार्ता अगाडी देखि नै हो । सोही पेजवाट आफुलाई न’कारात्मक टि’प्पणी समेत गरिएको उनको दा’वी थियो । शुष्माले आफूलाई ब’दनाम गर्न र कलाकारसँग आफ्नो सम्बन्ध बि’गार्न केही मानिसहरू ला’गिपरेको पनि टि’प्पणी गरेकी छन् । हालै शुष्माले पूजा शर्मालाई पुनः आ’रोप लगाएकी छिन् । शुष्माले भनेकी छ
नवराजकी प्रेर्मिका भनिएकी बहिनिको पेटमा बच्चा भन्ने साचो कि झुटो ? कसरि बाहिरियो यस्तो कुरा ?

नवराजकी प्रेर्मिका भनिएकी बहिनिको पेटमा बच्चा भन्ने साचो कि झुटो ? कसरि बाहिरियो यस्तो कुरा ?

Posted in भिडियो, समाचार
काठमाडौं । आफुलाई सामाजिक अभियन्ता बताउने सविता भट्टराईले रुकुम जाजरकोट घटनालाई जातिय विभेदका कारण भएको घटना भएको बताएकी छन् । सामाजिक सञ्जालमा चर्चीत भएका घटनाहरुमा आफ्नो धारणा राख्दै आउने सविताले रुकुमको घटनामा पनि आफ्नो धारणा सार्वजनिक गरेकी छन् । उनले यो घटनालाई पनि जातिय विभेदकै हो भन्ने बताएकी छन् । उनले युवती नवराज विकको घरमा पटक पटक गएर बसेको, नवराजको परिवारले वुहारीको रुपमा स्वीकारी सकेको पनि देखिएको बताएकी छन् । नवराजको आमाले युवतीको पेटमा बच्चा छ भनेर दावी गरेको विषयमा पनि उनले छानविन गर्नुपर्ने बताएकी छन् । उनले बारम्बार केटी नवराजको घरमा गएर बस्ने भएकाले नवराजको आमाले भनेको कुरामा सत्यता हुनसक्ने बताएकी छन् । नवराजकै आमाले त्यो कुरा भनेका कारण यो कुरालाई पनि अनुसन्धान गर्नुपर्ने बताएकी छन् । उनले यो घटनामा केटी पक्षका ब्यक्तिले ह त्या गरेर फालेको दावी गरेकी छन् । शनिवार भएक
वर्षा राउतले माफि मागिसकेकी छिन् तर हामी शतप्रतिशत ठिक छैनौ,संजोगले यस्तो किन भने ? फेरी बर्षा लाई के भयो ? (भिडियो हेर्नुहोस)

वर्षा राउतले माफि मागिसकेकी छिन् तर हामी शतप्रतिशत ठिक छैनौ,संजोगले यस्तो किन भने ? फेरी बर्षा लाई के भयो ? (भिडियो हेर्नुहोस)

Posted in भिडियो, समाचार
नायिका वर्षा राउतले एक अन्र्तवार्ताको क्रममा बोलेको केही वाक्यले ठूलो चर्चा पायो । नायिका राउतको उक्त भनाइले चर्को आलोचना पनि खेप्यो ।नायिका राउतले माफि पनि मागिसकेकी छिन् । यो समयमा उनलाई साथ दिन र सहानुभुती दिनका लागि उनका फ्यान, शुभचिन्तक र आफन्तले हरसंभव कोशिश गरिरहेका छन् । यसैविच, नायिका वर्षा राउत र नायक संजोग कोइरालाले आफूहरु विस्तारै ठिक हुँदै गएको जानकारी दिएका छन् । सामाजिक संजालमा वर्षा र संजोगले सार्वजनिक गरेको सन्देशमा भनिएको छ–‘हामीमाझ विभिन्न माध्यमबाट यो समयमा जोडिन चाहने सबैलाई धन्यवाद । तपाइहरुको यही माया नै यो समयका लागि हाम्रो बलियो आधार हो । इमान्दारिताका साथ भन्नुपर्दा, हामी शतप्रतिशत ठिक छैनौ ।’संजोग र वर्षाले अगाडि भनेका छन्–‘यो विवादले हामीलाई असर नगरेको होइन तर पूर्ण रुपमा हामी टुटेको पनि छैनौ । हामी विस्तारै ठिक हुँदैछौ । यो नराम्रो समयमा हामी सुन्दर समयको खो
नवराजका प्रेमिकाका भाई पहिलाे पटक मिडियामा: नवराज बारे यति ठुलाे खुलासा, ‘मलाई गाँ’जा खान कर गर्थ्याे

नवराजका प्रेमिकाका भाई पहिलाे पटक मिडियामा: नवराज बारे यति ठुलाे खुलासा, ‘मलाई गाँ’जा खान कर गर्थ्याे

Posted in भिडियो, समाचार
काठमाडौं । नवराजको प्रेमिका भनिएकी युवती र उनको परिवार अहिले अनुसन्धानको लागि प्रहरी हिरासतमा छन् । आफ्नो प्रेमिकालाई वेहुली बनाउन भन्दै साथी लिएर गएको भनिएका नवराज मृत फेला परेका छन् । सो घटनामा अनुसन्धानका लागि २० जनालाई नियन्त्रणमा राखेको छ । नवराजको घरमा गएर एक साता बसेको भनिएका उनै युवतीका भाई लक्ष्मण मल्ल सार्वजनिक भएका छन् । उनले सो घटनाका धेरै कुरा खुलाएका छन् । नवराजको घरमा गएको स्वीकार गरेका उनले नवराजले बोलाएकै कारण आफु उनको घरमा गएको बताएका छन् । उनले नवराजसंग आफ्नो पनि फेसवुकवाट नै चिनजान भएको र उनले तिमी आउ म जाजरकोट घुमाइदिन्छु भनेर बोलाएका कारण आफु गएको बताए । भर्खर परिक्षा सकिएको थियो, त्यो बेलामा आउ म घुमाइदिन्छु भनेर बोलाए पछि म गएको हुँ उनले भने, मलाई दिदीसंग सम्बन्ध छ भन्ने कुरा आफुलाई थाहा नभएको बताएका छन् । उनले आफुले भिनाजु भनेर सम्बोधन नगरेको बताएका छन् । फेस
दलितसँग बिहे गरेकी सुष्मा मल्ल कि दिदि मिडियामा, नवराज र सुष्माको प्रेमको बारेमा पनि गरिन यस्तो खुलासा (भिडियोसहित)

दलितसँग बिहे गरेकी सुष्मा मल्ल कि दिदि मिडियामा, नवराज र सुष्माको प्रेमको बारेमा पनि गरिन यस्तो खुलासा (भिडियोसहित)

Posted in भिडियो, समाचार
जाजरकोट रुकुममा भएको घटना जातिय विभेदका कारण नभएको रुकुमकै जनप्रतिनिधिले बताएका छन् । उनीहरुले अन्तरजातिय विभेदका कारण यो घटना नभएको बताएका छन् । यस अघि पनि सो गाउँमा अन्तरजातिय विवाह भएको उदाहरण प्रस्तुत गर्दै उनीहरुले यो घटनालाई अनावश्यक रुपमा जातिय विभेदका रुपमा ब्याख्या गरिएको बताएका छन् । दलित समेत रहेका जनप्रतिनिधिले नै यो घटना जातिय विभेदका कारण नभएको बताएका छन् । उनले नवराजको प्रेमिका भनिएकी युवतीको दिदी भन्दै उनले पनि अन्तरजातिय विवाह गरेको बताएका छन् । यमुना चनारा मल्ल नाम गरेकी ति युवतीकी दिदीले आफुले दलित युवासंग विवाह गरेको बताइन् । हाम्रो परिवारमा जातिय भेदभाव छैन मैले सल्यान सिरमारामा दलित युवकसंग विवाह गरेको बताइन् । उनले आफ्नो श्रीमनको नाम विष्णु चुडाल भएको बताइन् । यो घटना जातिय विभेदका कारण भएको होइन्, हाम्रो परिवारमा यस अघि नै अन्तरजातिय विवाह भइसकेको र परिवारले स्वी
रुकुम काण्ड : मृतकका बुवा पहिलो पटक मिडियामा

रुकुम काण्ड : मृतकका बुवा पहिलो पटक मिडियामा

Posted in भिडियो, समाचार
आफ्नो प्रेमिकालाई वेहुली बनाउन भन्दै गएका नवराज विक मृत फेला परे । उनीसंगै नवराजका साथी पनि मृत फेला परेका छन् । अहिले सम्म नवराज सहित ५ जनाको शव फेला परेको छ एक जना अझै हराइरहेका छन् । यो घटनामा प्रहरीले वडाध्यक्ष सहित २० जनालाई पक्राउ गरेको छ । निधन भएका नवराज विक दलित समुदाय हुन् भने उनको प्रेमिका भनिएकी युवती ठकुरी हुन् । अन्तरजातिय विवाह र जातिय विभेदका कारण यो घटना भएको भन्दै अधिकारवादीहरुले आवाज उठाएका छन् । त्यो दिन के भएको थियो भन्ने कुराको केही तथ्य नवराजको वुवाले खोलेका छन् । उनले युवतीले नै नवराजलाई ठूलो मास लिएर आउनु भनेर बोलाएको आरोप लगाएका छन् । युवतीले ९ गते नवराजलाई त्यसो भनेर फोन गरेका कारण उनले ठूलो समुह लिएर गएको हुनसक्ने नवराजको वुवाले बताएका छन् । उनी पहिलो पटक मिडियामा सार्वजनिक भएका हुन् । यद्धपी त्यो दिन छोराको आफुसंग केही कुराकानी भने नभएको बताएका छन् । उनले छो