
कुन राशि भएका व्यक्तिले कुन दिशामा धनसम्पत्ती राख्दा हुन्छ फलिफाप ?
Posted in रोचक
काठमाडौँ । पैसा कमाउनुमात्र ठुलो कुरा होइन । कमाए अनुसार बचाउन सकिएन भने पैसा कमाउनुको कुनै अर्थ रहँदैन । आज राशीअनुसार घरको कुन भागमा पैसा राख्दा सम्पन्नता र समृद्धी आउँछ भन्ने बारेमा चर्चा गर्दैछौँ ।
मेष राशीः
घरको पश्चिम दिशामा धन राख्नु उत्तम मानिन्छ । धन राखेको ठाउँमा फलामको औँठी राख्नुका साथै साँझको समयमा धनको लेनदेन गर्नु एकदमै राम्रो मानिन्छ ।
वृष राशीः
घरको पूर्व दिशामा राख्नुपर्छ । धन राखेको ठाउँमा सुन वा पित्तलको केहि बस्नु राख्नुपर्छ । साँझको समयमा धनको लेनदेन नगर्नुस् ।
मिथुन राशीः
घरको उत्तर दिशामा धन राख्नुहोस् । तामाको केहि बस्तुहरु धन भएको ठाउँमा राख्नुहोस् र मंगलबार धनको लेनदेन नगर्नुस् ।
कर्कट राशीः
घरको पूर्व–दक्षिण दिशामा धन राख्नु राम्रो हुन्छ । धन राखेको ठाउँको चाँदीको केहि वस्तु राखिदिनुहोस् । धन राखेको ठाउँमा कुनैपनि कालो सामान नराख्नुहोस् ।
सिंह