Monday, January 25

समाचार

ग्रहणको समयमा अनौठो व्यवहार देखाउने जनावर कुन कुन हुन ?

ग्रहणको समयमा अनौठो व्यवहार देखाउने जनावर कुन कुन हुन ?

Posted in समाचार
धार्मिक मान्यताअनुसार ग्रहणलाई अशुभ घटनाको संकेतका रुपमा मानिन्छ ।मानिसको ग्रहणको नकारात्मक प्रभावपर्ने विश्वास गरिन्छ । तर के तपाईलाई थाहा छ, ग्रहणको प्रभाव मानिसमा मात्र नभई जनावरमा पनि हुने गर्दछ । त्यसैले ग्रहणकालमा पशुपक्षी अनौठो व्यवहार गर्दछन् । यो सूर्यग्रहण र चन्द्र ग्रहण दुबैमा लागू हुन्छ । ग्रहणकालमा कुराका केहि प्रजाती ऋचानक बैचनी बढ्ने गर्दछ । यी प्रजाती ग्रहणको समयमा आफ्नो जाल आफैँ तोड्ने गर्दछन् । तर जसै ग्रहण सकिन्छ । यी माकुरा फेरी आफ्नो जालो बनाउन थाल्दछन् । माकुरा झै ग्रहणको प्रभाव केहि पक्षीमा पनि देखा पर्दछ । हुनत चराहरु दिनभर यताउती जाने गर्दछन् र साझँमा गुड फर्कने गर्दछन् । तर ग्रहणकालमा यी पक्षी साझँ नपरी घर फर्कने गर्दछन् । ग्रहणको समयमा चमेरामा पनि केहि परिवर्तन देखा पर्दछ । ग्रहणकालमा चमेरालाई रात परेको भ्रम हुन्छ र उड्न थाल्दछन् । यसअलावा सुपर मूनका समय
माघ १ गतेदेखि अर्को बैंकको एटीएम बुथ प्रयोग गरी पैसा निकाल्दा शुल्क लाग्ने भएको छ।

माघ १ गतेदेखि अर्को बैंकको एटीएम बुथ प्रयोग गरी पैसा निकाल्दा शुल्क लाग्ने भएको छ।

Posted in समाचार
काठमाडौँ–माघ १ गतेदेखि अर्को बैंकको एटीएम बुथ प्रयोग गरी पैसा निकाल्दा शुल्क लाग्ने भएको छ।मुलुकमा कोरोना महामारी फैलिएपछि लकडाउनको समयमा पैसा नलाग्ने व्यवस्था गरिएकोमा अब पुनः पैला लाग्ने भएको हो । अब भने हरेक महिना दुई पटकलाई पैसा नलाग्ने र सोभन्दा बढी प्रयोग गरेको खण्डमा प्रतिकारोबार २० रुपैयाँ शुल्क लिने व्यवस्था गर्न नेपाल राष्ट्र बैंकले बै‌क तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले जारी गरेको सूचनामा मोबाइल बैंकिङ, एसएमएस बैंकिङजस्ता विद्युतीय बैंकिङ सेवाबापतको शुल्कबारे ग्राहकलाई जानकारी गराएर मात्रै लिनुपर्ने व्यवस्था गर्न पनि भनेको छ। विद्युतीय कारोबारको प्रयोगकर्ताहरुलाई सुरक्षा प्रत्याभूति दिन पनि राष्ट्र बैंकले भनेको छ। पासवर्ड, युजर आईडी बिर्सिएको खण्डमा त्यसमा सहजीकरण गर्न समेत भनेको हो।
आमाछोरा रँगेहात समातिएपछि…सुत्केरी श्रीमति छोड़ी छोराले आफ्नै आमा भगाई हिड़े,ओखलढुंगामा-भिडियो हेर्नुहोस

आमाछोरा रँगेहात समातिएपछि…सुत्केरी श्रीमति छोड़ी छोराले आफ्नै आमा भगाई हिड़े,ओखलढुंगामा-भिडियो हेर्नुहोस

Posted in समाचार
भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, पुरा हेर्नुहोला,काठमाडाैं, २३ पुष । भारतको खोप उत्पादक कम्पनी भारत बायोटेकले नेपालमा पनि कोरोना खोप ‘कोभ्याक्सिन’ क्लिनिकल ट्रायल चलिरहेको झूटो दाबी गरेको पाइएको छ । कम्पनीका प्रबन्ध निर्देशक कृष्ण एम ऐल्लाले अघिल्लो सोमबार कम्पनीद्वारा उत्पादित कोभ्याक्सिनको तेस्रो चरणको क्लिनकल ट्रायल नेपाललगायत विभिन्न १२ मुलुकमा चलिरहेको दाबी गरेको थिए । तर, कम्पनीले नेपालमा कोरोना खोपका क्लिनिकल ट्रायलका लागि हालसम्म अनुमति नलिएको पाइएको छ । नेपालको कानुनका अनुसार कुनै पनि खोपको परीक्षण गर्नुअघि अनिवार्य रूपमा पूर्वस्वीकृति लिनुपर्छ । अनुमति नलिएको हुँदा नेपालको स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार भारत बायोटेक मात्र नभएर अन्य कुनै पनि कम्पनीले क्लिनिकल परीक्षणका लागि अनुमति लिएका छैनन् । गत आइतबार मात्र भारत सरकारको बायोटेकद्वारा उत्पादित कोरोना खोप कोभ
२० वर्षको कमाई लिएर श्रीमती ठेकेदारसँग छोरी लिएर सम्पर्क बिहिन, श्रीमानको भयो बिचल्ली (भिडियो)

२० वर्षको कमाई लिएर श्रीमती ठेकेदारसँग छोरी लिएर सम्पर्क बिहिन, श्रीमानको भयो बिचल्ली (भिडियो)

Posted in समाचार
(भिडियो समाचारको अन्त्यमा छ)यो समयमा गर्भमा बसेको बच्चा हुने गर्दछ निकै भाग्यशाली हामिले भन्ने गर्छाैँ नि, भग्वान शिवले हाम्राे परिवारमा वर कि पिपल दान गर्नुहुन्छ । परिवारमा बच्चा हुनु निकै आवश्यकता हाे। बच्चा बिना संसार सृष्टी अधुराे हुदै जान्छ । विवाहित पुरुष र महिलाकाे जोडीले आमा बुबा बन्ने सौभाग्य प्राप्त गर्दछन् । गर्भाधान: गर्भधारण गर्ने विधिलाई गाह्राे महसुसकाे साथ लिइन्छ भने यसले आत्मामा पापहरूलाई बिनास गर्छ। गर्भाधानको लागि शुभ समय, नक्षत्र, दिन र ग्रहहरूको साथले यसलाइ उलेखन गरिएकाे छ । त्यसैले, बच्चाकाे स्वास्थ बलियाे, बलवान, लगायत अन्य शक्ति परिवारकाे सदक्ष्यले यस्ता नियमहरूको पालना गर्नु निकै महत्व हुन्छ। पुरुष र महिला: विवाहित पुरुष र महिलाकाे जाेडि निकै शक्तिशालि मानिन्छ । पुरुष र महिलाकाे सम्बन्धका कारण नै याे सृष्टी चल्दै गएकाे छ । श्रीमान र श्रीमतीका सम्बन्धको उद्
भर्खरै आयो यस्तो दुखत समाचार : धुलिखेलमा पहिचान नखुलेको लास फेला

भर्खरै आयो यस्तो दुखत समाचार : धुलिखेलमा पहिचान नखुलेको लास फेला

Posted in समाचार
काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नं.०८ ठकुरी गाँउ स्थित अरनिको राजमार्गबाट ठकुरी गाँउ जाने कच्ची सडक खण्ड किनारामा पहिचान नखुलेको लास फेला परेको छ । अन्दाजी बर्ष ३०।३१ जस्तो देखिने पुरूष व्यक्ति मृत अवस्थामा फेला परेको छ । घट् नाको प्रारम्भिक अ नुसन्धानको क्रममा घ ट्नास्थल लास जाँच प्रकृति मुचुल्का लगायतको कार्य सम्पन्न गरी मृतक लाश पोष्ट मार्टम,आफन्तहरु खोजतलास एवं पहिचानको लागि धुलिखेल अस्पतालकोे शवगृहमा सुरक्षित साथ राखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी गराएको छ। प्रहरीले ला स जाँ,च गर्दा वर्ण गहुँगोरो, बाटुलो अनुहार, उचाई अन्दाजी ५ फिट ईन्च, कपाल कालो छोटो, पातलो जुङ्गा र च्यापुमा पातलो दाह्री भएको, खैरो रंगको रुखको पातको बुट्टा भएको हाफभेष्ट, खैरो रंगको ट्राउजर र रातो रंगको अण्डर वयर कपडा लगाएको पुरुष रहेको खुलेको छ।
ट्रम्पको फेसबुक अकाउन्ट २४ घण्टालाई बन्द

ट्रम्पको फेसबुक अकाउन्ट २४ घण्टालाई बन्द

Posted in समाचार
वासिङटन डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल फेसबुक अकाउन्ट २४ घण्टाका लागि बन्द भएको छ । हिंसासम्बन्धी स्टाटसका कारण उनको अकाउन्ट २४ घण्टाका लागि बन्द गरिएको हो। फेसबुकले राष्ट्रपति डोनाल्ड ट्रम्प फेसबुकका दुई नीति विपरित गएकाले अकाउन्ट बन्द गर्नुपरेको जनाएको छ। नीति विपरीत गएकाले २४ घण्टासम्म पोस्ट गर्न नपाउने फेसबुकले जनाएको छ। ट्वीटरले पनि ट्रम्पको अकाउन्ट १२ घण्टाका लागि बन्द गरिदिएको छ। चुनाव सम्बन्धी ट्वीटका कारण उनको अकाउन्ट बन्द गर्नुपरेको ट्वीटरले जनाएको छ। ट्वीटरले भनेको छ, ‘वासिंटन डीसीमा भएको हिंसक स्थितिका बारेमा ट्रम्पले गरेको तीनवटा ट्वीट हटाउनुपर्नेछ। यो ट्वीट हाम्रो नीति विपरीत रहेका छन्।’ ट्वीटरले आफ्ना नीति विपरितका ट्वीट नहटाए राष्ट्रपति ट्रम्पले ट्वीट गर्न नपाउने बताएको छ। ट्वीटरले नागरिक अखण्डता वा हिंस्रक धम्की नीतिहरूसहित ट्वीटर नियमहरू
प्रयोग भइसकेको क’ण्ड’म बटुलेर महिलाले गर्थिन यस्तो काम, प्रहरी पर्यो चकित्

प्रयोग भइसकेको क’ण्ड’म बटुलेर महिलाले गर्थिन यस्तो काम, प्रहरी पर्यो चकित्

Posted in समाचार
बीबीसी । मानिसले पैसा कमाउन अनेकौ उपाय अपनाउने गरेका छन् । कसैका अनौठा शोख पनि हुन्छन् । जसले मानिसलाई अचम्म बनाउँछ । पैसा कमाउन एक जना महिलाले अपनाएको उपायले प्रहरीलाई पनि चकित् बनाएको छ । उनले केही ब्यक्तिको सहयोगमा प्रयोग भइसकेको क ण्ड म भेला पारेर पुन बेच्ने गरेकी थिइन् । दक्षिण पूर्वी एशियाली देश भियतनाममा एक महिलाले यस्तो काम गर्ने गरेको बीबीसीले उल्लेख गरेको छ । प्रहरीले प्रयोगमा आइसकेका ३ लाख २५ हजार क ण्ड म बरामद गरेको छ । यी क न्ड मलाई पानीमा धोएर नयाँ क ण्ड म भन्दै बेच्ने गरिएको थियो । यो क ण्ड म देशको दक्षिणी प्रानत बिन्ह दुओङस्थित एक गोदाममा एक दर्जन ब्यागमा भरेर राखिएको थियो । भियतनामको सरकारी टिभी च्यानल विटीभीको रिपोर्टअनुसार प्रहरीले क न्ड मले भरिएका यी ब्याग सहित महिलालाई पक्राउ गरेको हो । जसको वजन ३ सय ६० किलो छ । यस गोदामका मालिकले उनले अज्ञात ब्यक्तिवाट प्रयोगमा
दुई तले घरको झ्यालबाट बालिका खसिन्, यी युवक भगवान बनेर आएर बचाए (भिडियो )

दुई तले घरको झ्यालबाट बालिका खसिन्, यी युवक भगवान बनेर आएर बचाए (भिडियो )

Posted in समाचार
एजेन्सी / का’ल नआई ज्या’न जाँदैन भन्ने उखान छ । यस्तै समस्यामा भगवान्ले हात दिन्छन् पनि भनिन्छ । भगवान् निराकार छन् तर समस्यामा कहिले काँही मानिसहरु भगवान जस्तै बनेर आइदिन्छन् ।यस्तै एक घटना भएको छ । एक युवकले झ्यालमा बालिका देख्छन् । उनी खस्ने हो कि भनेर एकछिन हेर्छन् । बालिका खस्छिन् । किशोर हत्तपत्त दौडेर समात्छन् ।यस्तो घटना भने वरिपरीका कसैलाई पहिले थाहा हुँदैन । जब बालिका युवकको हातमा आउँछिन् । वरपरका सबै उक्त युवक भए छेउ आउँछन् । यो घ’टना टर्कीको इस्तानबुल शहरको हो । दुई वर्षीया बालिका सिरियाली नागरिक दोहा मोहम्मद हुन् । दुई तल्ले घरको झ्यालबाट दोहा खसेकी थिइन् ।भाग्यले १७ वर्षीय अल्जेरियाली नागरिक फिउजी जाबाट घर नजिकै बाटोमा थिए । उनले बालिका खस्न लागेको देखेर रोकिए । बालिका खसेपछि समात्न सके ।घ’टनामा बालिका सकुशल भइन् । बालिका बचाउने जाबाट चर्चामा छन् । उनको सर्वत्र प्रशंशा भइर
जुम्रा मार्ने औषधी कोरोना उपचारमा प्रभावकारी

जुम्रा मार्ने औषधी कोरोना उपचारमा प्रभावकारी

Posted in समाचार
एजेन्सी, २३ पुष । कोरोना भाइरसको आतंकवाट आजित विश्वमा यो विषाणुबाट मुक्तीका लागि सबै प्रकारका उपायको खोज भइरहेको छ । यसबीच जुम्रा मार्नका प्रयोग हुने औषधीबाट कोरोना भाइरसबाट मर्नेको संख्या ८० प्रतिशतसम्म घटाउन सक्ने तथ्य बाहिर आएको छ । यो चामत्कारिक औषधीको नाम आईवरमेक्टिन हो । यो औषधीको प्रयोगबाट अस्पतालमा कोरोनाबाट मर्नेको संख्यामा ८० प्रतिशत कमी आएको छ । जुम्रा मार्ने यो औषधी धेरै सस्तो पनि हो । शोधका क्रममा ५ सय ७३ विरामीलाई यो औषधी आईवरमेक्टिन दिइएको थियो । ती मध्य मात्र ८ जनाको मात्र मृत्यु भयो । तर यो औषधी नदिएका ५ सय १० जनामा ४४ जनाको मृत्यु भयो । यसअघि अप्रिलमा गरिएको शोधमा परजिविहरुबाट बचाउने यो औषधीले कोरोनाको युद्धमा धेरै राम्रो नतिजा दिएको बताइएको थियो । यसको एक खुराकले नै ४८ घन्टा भित्र सबै भाइरल आएनए समाप्त भएको थियो । लिवरपुल युनिभर्सिटीका वायरोलोजिस्ट एन्ड्यु हि
काठमाडौँमा ग्यास प’डकियो, बाबुसहित छोरीको अबस्था गम्भिर

काठमाडौँमा ग्यास प’डकियो, बाबुसहित छोरीको अबस्था गम्भिर

Posted in समाचार
काठमाडौ । काठमाडौँको तार्केश्वर नगरपालिका–८ का नुवाकोट पञ्चकन्या गाउँपालिका–२ घर भएका ३४ वर्षीय रामचन्द्र श्रेष्ठको कोठामा ग्यास प’ड्किन गई गए राति आ’गलागी भएको छ । आ’गलागीमा परी श्रेष्ठ र उनकी ६ वर्षीया छोरी रक्षा श्रेष्ठ घाइते भएका छन् । घाइतेमध्ये रामचन्द्रको करुणा अस्पताल कपनमा र रक्षाको कान्ति बाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।