
पाथिभरा माताले सबैको कल्याण गरुन्, माताको दर्शनगरी पुष २१ गते मंगलवारको राशिफल हेर्नुहोस्
Posted in राशिफल
आज श्री शाके १९४२ बि।स।२०७७ साल पौष २१ गते मंगलबार इश्वी सन २०२१ जनवरी ५ तारीख पौष कृष्णपक्ष सप्तमी तिथी उत्तरफाल्गुनी नक्षत्र शोभन योग भद्रा करण चन्द्रमां कन्या राशिमा आनन्दादि योगमा धाता योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु गुरु गोविन्दसिंह जयन्ती ९ज्यो।प।सरोज घिमिरे०
मेष : अनावश्यक खर्चको सम्भाबना रहेकोछ । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निरासा पुर्ण ब्यतित रहनेछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछन । हरकोहीको बिश्वासमा नपर्नु उत्तम रहनेछ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ ।
बृष : आफुभन्दा सानाको साथ सहयोगमा गरीएका कार्य सहजता पुर्ण सम्पादन हुनेछन । अध्यनअध्यापनमा समय उत्तम रहनेछ । नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुनेछ । आर्र्थीक क्षेत्र सबल रहनेछ । बौधिक ब्यक्तित्वहरुको सहयोगले