Friday, March 5

आफ्नो प्रिय साथी सुशान्तको स्मृतिमा भुमिले गरिन् ठूलो सहयोग

June 29, 2020 245

सुशान्त सिंह राजपुत टेलिभिजन हुदै बलिउडमा पाईला चालिरहेको एक सफल अभिनेता हुन् ।

चर्चित क्रिकेटर एमएस धोनीको वायोपिकमा काम गरेपछि उनको चर्चा चुलिएको हो ।

उनले जुन ४ २०२० मा आत्मह-त्या गरे । उनको आत्मह-त्याको कारण डि-प्रेशन भने पनि उनका फ्यानहरु यो कुरा मान्न तयार नै छैन्न ।

उनको निधनले बलिउडमा हंगामा नै मच्चाएको छ ।

नेपोटिजमको कारणले उनले फिल्म नपाएको र आफ्नो प्राण त्याग्न बाध्य भएको उनको फ्यानहरुको आ-रोप छ ।

उनको निधन पछि करण जोहर, करिना कपुर, आलिया भट्टलगायतले इन्टाग्राममा कमेन्ट गर्न नमिल्ने बनाएका छन् भने सोनाक्षी सिंहाले ट्वीटर अकाउन्ट नै बन्द गरिन् ।

सोनम कपुर पनि ट्रोलको शिकार बनिरहेको छिन् ।

सुशान्तको १३ औं दिनको पुण्य तिथीमा उनको परिवारले सुशान्तको १३ औं दिनको पुण्य तिथीमा परिवारले गर्यो ६ बोल्ड निर्णय गरेका थिए ।

अहिले भुमि पेडनेकरले आफ्नो प्रिय साथी सुशान्तको स्मृतिमा एक साथ फाउन्डेसनको तर्फबाट ५ सय ५० परिवारलाई सहयोग गर्ने घोषणा गरेकी हुन् ।

उनले इन्टाग्राममा पोष्ट गर्दै उक्त्त कुरा बताएकी हुन् ।

प्रतिकृया दिनुहोस्