Friday, March 5

OMG<<ऋषिपञ्चमीमा नुहाउन गएकी गर्भवती पार्वतीलाई खोलाले बगायो, सँगै गएका साथी हेरेको हेर्‍यै, साढे २ वर्षका छोरी बनिन् टुहुरी

August 23, 2020 265

पोखरा-ऋषिपञ्चमीमा नुहाउन गएकी गर्भवती महिलाको खोलाले बगाएर मृ-त्यु भएको छ । मृ-त्यु हुनेमा कास्कीको माछापुच्छ्रे ९ भिमजुङकी २४ वर्षीया दीपा भन्ने पार्वती गौतम रहेकी छन् ।  तीज ब्रतको अन्तिम दिन ऋषि पञ्चमीको अवसरमा बिहानै नजिकैको कस्र्युङ खोलामा नुहाउन गएकी उनी नजिकै छहराबाट खसेकी थिइन् ।

उनी सँगै उक्त खोलामा २० जना महिलाहरू गएका थिए। दीपाको टोलीमा ५ जना थिए। नुहाउने क्रममा दीपा खोलामा बगेपछि उनका साथीहरू हेरेको हेर्‍यै भएर बचाउन नसकेको बताएका छन् । बिहानै खोलाले बगाएको पार्वतीको श;व झण्डै ८ सय मिटर तल नदी किनारमा फेला परेको छ । मृ-तक दीपा करिब ६ महिनाकी गर्भवती रहेको बताइएको छ । उनकी साढे २ वर्षका छोरी रहेकी छन्।

प्रतिकृया दिनुहोस्