Friday, January 15

खुसीको खबर : सीमा सुरक्षामा नेपाली सेना खटाउने बारे भर्खरै भयो एस्तो निर्णय [ भीडीयो सहित ]

June 28, 2020 685

काठमाडौं । पछिल्ला दिनहरुमा भारतले नेपाली सीमाक्षेत्र अतिक्रमण गरेको बाहिर आइरहेको छ ।उत्ता चीनले पनि नेपालतर्फ आफ्नो प्रभावलाई बलियो बनाउँन थालेको छ ।नेपाली सेना सीमा रक्षाको बारेमा भन्दा पनि सरकारसँग पैंसाको बार्गेनिङ गरेर बसिरहेको छ ।सेनाले त्यस्तो माग विशेष कार्यक्रमहरूमा आफ्नो भूमिकालाई लिएर सबैखाले राष्ट्रसेवकले गरेझैं नियमित प्रकृयाको भएको बताएको छ ।

पैदल फौज विकास निर्माणका काममा सहभागी नहुने हुँदा व्यावसायिक जिम्मेवारीमा असर पर्छ भन्ने मान्न सकिंदैन ।नेपाली सेना विकास निर्माणको काममा र सीमा सुरक्षामा लाग्नु आफैंमा सकारात्मक भएको विश्लेषण पनि गरिन थालिएको छ ।भारतबीच सीमा विवाद चर्किरहँदै सरकारको यस्तो निर्णय । नेपाली सेनालाई थपियो अझ धेरै जिम्मेवारी थपियो ।

भीडीयो हेर्नुस

प्रतिकृया दिनुहोस्