Friday, February 26

भाइरल बाजेको मनै रुवाउने कहानी, लभपर्दाको कहानीमा लजाईन् बजु [भिडियो सहित्]

August 23, 2020 135

भाइरल बाजेको मनै रुवाउने कहानी, लभपर्दाको कहानीमा लजाईन् बजु (भिडियो सहित्)भाइरल बन्दै गरेका जन्तरे बाजे र बोजु एकसाथ मिडियामा आएका छन् । युटुब च्यानल राष्ट्रियता टिभीको स्कृन मार्फत पहिलो पटक बाजे र बोजु मिडियामा आएका हुन् ।सामाजिक संन्जालमा भाइरल बाजे यति बेला चर्चामा रहेका छन् । उनको सुमधुर स्वरले सम्पूर्ण दर्शक श्रोताहरुको मन जिती रहेको छ ।

यस अन्तरवार्तामा बाजे र बजुले लहरे दोहोरी खेलेका छन् । लहरे दोहोरी मार्फत बाजेले बजुलाई खुब जिस्काएका छन् । दोरोरी मार्फत जि’स्काउदा बजु लाजले भुतुक्कनै भइन् । दोहोरी ‘भीरमा सेती गाई..’ भन्ने टाइटलमा रमाईलो तरीकाले बगेको छ ।

भिडियोमा बाजे र बजुको लभ पर्दाको कहानी पनि निकाएका छन् । लभ कहानी गर्दा गर्दै, माछा बोकेर भाइरल बाजे भेटन जान्थे रे । बजुले कुराकानीमा भनिन्, ‘स्कुलको कार्यक्रममा गीत गाउन जादा हाम्रो लभ परेको थियो ।’
भिडियो हेर्नुहोस

 

प्रतिकृया दिनुहोस्