Wednesday, March 3

OMG<<काठमाडौं उपत्यकामा थप २१६ जनामा कोरोना पुष्टि

August 22, 2020 88

काठमाडौं / शनिबार काठमाडौं उपत्यकामा थप २१६ जनामा कोरोना संक्तमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

साथै शनिबार थप ६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ ।

प्रतिकृया दिनुहोस्