Friday, March 5

‘डिनर’ गरेकै कारण आयरल्याण्डका कृषिमन्त्रीले दिए राजिनामा !

August 22, 2020 118

काठमाडौं आयरल्याण्डका कृषिमन्त्री डारा क्यालरीले प्रतिबन्ध उल्लंघन गरेपछि राजिनामा दिएका छन् ।

बुधवार उनले ८० जनाको साथमा बसेर डिनर गरेपछि राजिनामा दिनुपरेको हो । उनले उक्त इभेण्टमा गएर आफूले गल्ति गरेको बताएका छन् ।आयरल्याण्डमा अहिले कोरोना भाइरसका कारण १ हजार ७७६जनाको मृ-त्यु भएको छ भने २७ हजार भन्दा धेरै मानिस संक्रमित रहेका छन् ।

प्रतिकृया दिनुहोस्