Wednesday, March 3

फ्रान्सका राष्ट्रपतिले जर्मन चान्सलरलाई हात जोडेर नमस्कार गरेको भिडियो भाइरल !

August 22, 2020 150

काठमाडौं । कोरोना भाइरसको महामारीका बीच फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोले नमस्कारको परम्परा अँगालेको देख्न सकिन्छ ।राष्ट्रपति म्याँक्रोले पेरिस बसाईमा आएकी जर्मन चान्सलर एन्जेला मर्केललाई नमस्तेबाटै अभिवादन गरेका छन् ।

जो अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ । साथै एन्जिलाले पनि उनलाई नमस्कार नै फर्काएकी छन् साथै उनले म्याँक्रोकी श्रीमतीलाई पनि नमस्कार भनेर अभिवादन गरेकी छन् ।

एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्