Sunday, March 7

गतवर्ष १० लाखले दर्शन गरेको पशुपतिमा पहिलो पटक यो तीजमा देखियो सुनसान (फोटोफिचर)

August 22, 2020 98

काठमाडौं, ६ भाद्र । कोरोना यति ठूलो महामारी बनेर आइदियो, पहिलोपल्ट तीजमा हिन्दूका आराध्यदेवको मन्दिरमा ताला लगाउनु परेको छ।गतवर्ष तीजमा झन्डै १० लाखले पशुपतिनाथको दर्शन गरेको तथ्यांक पशुपति क्षेत्र विकास कोषसँग छ।

बर्सेनि लाखौं व्रतालु महिला पुगेर पूजा, दर्शन र नाचगान गर्ने पशुपति क्षेत्र शुक्रबार भने सुनसान रह्यो।निषेधाज्ञाका कारण बाहिर निस्कन प्रतिबन्ध भएपछि पशुपति सुनसान बनेको हो ।कोरोना संक्रमणका कारण यस पटकको तीजमा व्रतालुले पशुपतिनाथ जान नपाउँदा ‘दर्शनार्थीले अत्यन्तै खल्लो महशुस गरेका थिए ।

प्रतिकृया दिनुहोस्