Friday, March 5

OMG<<६ सय युवतीलाई एकजना पुरुष !

August 21, 2020 254

मस्त ज’वानी, धपक्क बलेको रुप तर, अनेक चाहार्दा पनि विहेका लागि केटा नै भेटिँदैन । युवतीहरुमा देखिएको यो समस्या ब्राजिलको हो । ब्राजिलको नोइभा डो कोर्डेरियो गाउँमा ३५ बर्ष मुनीका ६ सय जना अविवाहित महिलाहरु रहेका छन् ।

तर, अविवाहीत पुरुष भने १ जना पनि छैनन् ।६ सय जना महिला तथा युवतीहरु विवाहको लागि पुरुष नपाए पछि सामुहिकक रुपमा पुरुषको खोजीमा छन् । समग्र ब्राजिलमा भने १ सय जना महिलाको भागमा ९८ जना मात्र पुरुष पर्छन् ।

 

प्रतिकृया दिनुहोस्