August 21, 2020 136
काठमाण्डाै – काठमाण्डौ र भक्तपुरमा कार्यरत ३६ जना सशस्त्र प्रहरीमा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।
उनीहरु सीमा क्षेत्र सिल गर्ने क्रममा तराईका विभिन्न जिल्लामा खटिएर फर्किएका रहेकाे उहाँले बताउनुभयो । उनीहरुमध्ये २८ जना खेलाडी रहेका पनि प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।
नेपालमा काेराेना भाइरसकाे जाेखिम बढ्दै जाँदा सर्वसाधारणसँगै विभिन्न कार्यालयका कर्मचारीमा पनि काेराेना भाइरसकाे सङ्क्रमण देखिने क्रम बढेकाे छ ।
प्रतिकृया दिनुहोस्