Wednesday, January 27

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृ-त्यु

August 21, 2020 217

काठमाडौं / पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप ११ जनाको मृ-त्यु भएको छ । योसँगै शुक्रबारसम्म कोरोनाभाइरस संक्रमणबाट मृ-त्यु हुनेको संख्या १३७ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिए ।

यस्तै पछिल्लो २४ जनामा थप ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै शुक्रबार संक्रमितको संख्या ३० हजार नाघेको छ । हालसम्म देशभर कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।

प्रतिकृया दिनुहोस्