August 21, 2020 148
काठमाडौं, काठमान्डौ उपत्यकामा थप १८२ जनालाई कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा डा जागेश्वर गौतमका अनुसार काठमान्डौ १४२ मा जना , ललितपुरमा २५ जना र भक्तपुरमा १५ जना गरि थप जनालाई कोरोना पुष्टि भएको हो ।
प्रतिकृया दिनुहोस्