Friday, March 5

नेपालमा आज एकैदिन थपिए थप ८३८ जना कोरोना संक्रमित

August 21, 2020 273

काठमाडौं, नेपालमा पछिल्लो २४ घन्टामा थप ८३८ जनालाई कोरोना पुष्टि भएको छ । देशका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप ८३८ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालय श्रोतले जानाजारी दिएको छ ।

प्रतिकृया दिनुहोस्