Friday, March 5

आज यस्तो छ सुन चाँदीको मूल्य

August 21, 2020 251

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा स्थिरता छाएको छ ।बिहीवार प्रतितोला छापावाल सुनको मूल्य ९८ हजार ८ सय रहेको थियो । भने आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९८ हजार ३ सय रहेको छ ।आज चाँदीको मूल्यमा १० रुपैयाँले बृद्धि भएको छ । बिहीवार प्रतितोला चाँदीको मूल्य १ हजार ३ सय ६० रहेकोमा आज मूल्य बृद्धि भइ प्रतितोला चाँदी १ हजार ३ सय ७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्