Friday, January 15

OMG<<पतिको कोरोनाले मृ-त्यु भए लगत्तै यि महिलाले २ छोराछोरी सहित एकै पटक नदीमा फदालेर त्यागिन् प्रा;ण

August 20, 2020 122

काठमाडौँ । कोरोना कहरले यतिबेला विश्व नै त्रसित छ । भारतमा केरोना डरलाग्नेगरी बढीरहेका बेला भारतको एक परिवारमा विपत नै निम्तिएको छ । भारतको आन्ध्रा प्रदेशका एक मुखियाको कोरोनाका कारण नि;धन भएपछि परिवारका अन्य ३ सदस्यले पनि आ;त्मह;त्या गरेको आजतकले लेखेको छ ।

४ दिनअघि ५२ वर्षे पति नरसैयाको कोरोनाका कारण नि;धन भएपछि उनकी पत्नि पैरिमीले २ छोरा छोरी सहित गोदावरी नदीको पुलबाट फदालेर आ;त्मह;त्या गरेको आजतकले उल्लेख गरेको छ ।

भारतीय प्रहरीका अनुसार ५० वर्षकी पैरिमी पछिल्ला दिनमा निकै फ्रस्टेसनमा गएको र पतिको मृ-त्युपछि उनले २५ वर्षे छोरा नरसिंह फणीकुमार र छोरी लक्ष्मी अर्पणा सहित एकै पटक नदीमा फदालेर आ;त्मह;त्या गरेका हुन् ।

प्रतिकृया दिनुहोस्