August 20, 2020 168
कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिएपछि यसबाट बच्न अनेक प्रकारका बचाव उपायहरु अपनाउन थालिएको छ । तर यी सबै उपाय निकै महंगो रहने गरेका छन् ।
यो आम मानिसका लागी सहज बन्दैन । तर यस संक्रमणबाट बच्ने अर्काे सहज उपाय समेत रहेको छ । त्यो हो फिटकिरी ।
घर वा बाहर साबुन वा स्यानिटाइजर उपलब्ध हुन नसकेको बेला एक टुक्रा फिटकिरीले यसको संक्रमणबाट बचाउन सक्छ । फिटकिरीमा एल्मुनियम सल्फेट हुने गर्दछ । जसले पानीलाई सफा पार्न मद्दत गर्दछ ।
त्यसैले एक टुक्रा फिटकिरीलाई पानिमा राखेर त्यसबाट हात धोएमा अन्य रोगबाट समेत बच्न सकिन्छ । तर अहिलेसम्म वैज्ञानिक रुपमा फिटकरीबाट भाइरस वा ब्याकटेरीया मर्छ कि मर्दैन भन्नेमा कुनै शोध भएको छैन ।
प्रतिकृया दिनुहोस्