August 19, 2020 148
काभ्रे -धुलिखेल अस्पतालका थप ३ नर्समा कोरोना देखिएको छ । कोरोना संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएर क्वारेन्टाइनमा बसेका उनीहरुको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको हो ।कोरोना संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएर क्वारेन्टाइमा बसेका १ सय २० जना मध्य १ सय ९० जनाको रिर्पोट नेगेटिभ आएको छ ।
धुलिखेल अस्पतालमा विभिन्न चरणमा गरी चिकित्सक, नर्स गरी १४ जना स्वास्थ्यकर्मीमा कोराना संक्रमण भइसकेको छ । यसअघि शिर मेमोरियल अस्पताल बनेपाको आइसोलेसन वार्डमा कार्यरत एक नर्समा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी उपचारपछि निको भएर घर फर्किसकेकी छिन् ।
प्रतिकृया दिनुहोस्