Monday, January 25

सबै परीक्षा स्थ’गित गर्ने निर्णय, सबैको जानकारीको लागि सेयर गर्नुहोस !!

August 16, 2020 168

काठमाडौं, ३२ साउन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले भदौ दोस्रो साता लिने भनेको परीक्षा स्थगित गरेको छ । सरकारले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन १६ भदौबाट मात्रै गर्न पाइने निर्णय गरेपछि परीक्षा स्थगित गरेको सीटीईभीटीका प्रवक्ता अनोज भट्टराईले जानकारी दिए ।

१ भदौबाट परीक्षा सञ्चालन गर्न पाइने सरकारको निर्णय अनुसार सीटीईभीटीले नोवेल कोरो’ना भाइ’रसका कारण स्थगित परीक्षाको तालिका प्रकाशित गरेको थियो । परीक्षाको अर्को तालिका को’भिड–१९ को सं’क्रमण कम भएपछि तीन हप्ताको समयावधि राखेर प्रकाशन गरिने प्रवक्ता भट्टराईले बताए ।

प्रतिकृया दिनुहोस्