August 15, 2020 126
सप्तरी – सप्तरीमा थप २२ जना प्रहरीसहित २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
तालिम केन्द्रका ३५ जनाको स्वाब परीक्षणको रिपोर्टमा उनीहरुको रिपोट पोजेटिभ आएको उहाँको भनाइ छ । यसअघि १२ जना प्रहरीमा कोरोना सङक्रमण पुष्ट भएको थियो । गएको असार ८ गतेदेखि नै सप्तरीमा निषेधाज्ञा जारी गरिएको छ ।
प्रतिकृया दिनुहोस्