August 15, 2020 130
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले महिलाको नयाँ वरीयता सार्वजनिक गरेको छ । विश्व वरीयतामा अमेरिका पहिलो स्थानमा छ । यस्तै जर्मनी दोस्रो, फ्रान्स तेस्रो , नेदरल्यान्ड्स चौंथो र स्विडेन पाँचौं स्थानमा रहेका छन् ।
यी हुन् विश्व वरीयतामा रहेका शीर्ष १० देश :
१-अमेरिका
२-जर्मनी
३-फ्रान्स
४-नेदरल्यान्ड्स
५-स्विडेन
६-इंग्ल्यान्ड
७-अष्ट्रेलिया
८-ब्राजिल
९-क्यानडा
१०-उत्तर कोरिया
प्रतिकृया दिनुहोस्