Wednesday, March 3

OMG<<देशभर पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना संक्रमण पुष्टी, १२४ जनाले कोरोना संक्रमणलाई जितेर घर फर्किए

August 15, 2020 134

पछिल्लो २४ घन्टामा नेपालमा थप ४६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार १९ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १२४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १७ हजार २०१ उपचारपछि निको भएका छन्।
पछिल्लो २४ घण्टामा थप १२४ जना कोरोना संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसहित नेपालमा हालसम्म १७ हजार २०१ उपचारपछि निको भएका छन्।हाल १४ हजार ४ सय ४८ जना क्वारेन्टाइनमा छन्। देशभर ८ हजार १ सय ९३ जना सक्रिय संक्रमित छन् भने ५ सय २३ जना होम आइसोलेसनमा छन्।

नेपालमा हालसम्म १०२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।पछिल्लो २४ घण्टामा थप १२४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १७ हजार २०१ उपचारपछि निको भएका छन्।

हाल १४ हजार ४ सय ४८ जना क्वारेन्टाइनमा छन्। देशभर ८ हजार १ सय ९३ जना सक्रिय संक्रमित छन् भने ५ सय २३ जना होम आइसोलेसनमा छन्।

प्रतिकृया दिनुहोस्