Monday, January 25

खोलाले सडक बगाएपछि आवतजावतका लागि बाँसको भर्याङ प्रयोग गरिँदै

August 15, 2020 146

वर्षाका कारण बेँसीशहर–चामे सडक खण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिका– ४ मा पर्ने घोप्टे खोलाले सडक बगाएपछि मानिस आवतजावतका लागि स्थानीयवासी युवाले निर्माण गरेको बाँसको भ¥याङ । मनाङतर्फ यात्रु जाँदै गरेका छन् ।

प्रतिकृया दिनुहोस्