Friday, March 5

OMG<<नुवाकोटको युवालाई मनमैंजुमा छु;रा प्र;हार गरी ह-त्या

August 15, 2020 134

काठमाडाैं। काठमाडौँको मनमैंजुमा छु;रा प्र;हार गरी एक युवककाे ह-त्या गरिएकाे छ। शुक्रबार सुमन गोर्खा खाजा घरमा नुवाकोटको २४ वर्षीय लक्ष्मण तामाङको ह-त्या भएको हाे। तार्केश्वर नगरपालिकाको मितेरी पुलस्थित सो खाजा घरमा दोर्जे तामाङसहितको समूहले च.;क्कुले हा;नेर तामाङको ह-त्या गरेको हाे।

उनीहरूबीच भनाभनपछि विवाद हुँदा तामाङमाथि छु;रा प्र;हार भएकाे थियाे। छु;रा प्र;हारबाट गम्भीर घा;इते भएका तामाङलाई ग्रिनसिटी अस्पतालमा लगिएकोमा चिकित्सकले मृ;त घोषणा गरेका हुन्।लक्ष्मणमाथि छु;रा प्र;हार गर्ने दोर्जे तामाङ फरार भएका छन्। उनको खोजीमा महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरीको टोली खटिएको छ।

प्रतिकृया दिनुहोस्