Saturday, March 6

जब कोरोनाको ‘अपडेट’ दिने व्यक्ति नै कोरोनाबाट संक्रमित भए…

August 15, 2020 241

काठमाडौं । हरेक दिन भारतको कोरोना अपडेट दिने व्यक्ति स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका संयुक्त सचिव लव अग्रवाल स्वयं कोरोना संक्रमित भएका छन् ।कोरोना संक्रमित भएको जानकारी उनले स्वयं सामाजिक सञ्जालट्वीटरमार्फत दिएका छन् ।

प्रतिकृया दिनुहोस्