Monday, January 18

टिचिङ अस्पतालमा थप ४ स्वास्थ्यकर्मीलाई को’रोना

August 14, 2020 102

काठमाडौं, ३० साउन । त्रिवि शिक्षण अस्पताल (टिचिङ)महाराजगञ्जमा थप ४ जना स्वास्थ्यकर्मीलाई कोरो’ना पोजे’टिभ देखिएको छ। गत बुधबार इमर्जेन्सी वार्डमा कार्यरत ६ जना स्वास्थ्य’कर्मीलाई कोरो’ना पो’जेटिभ देखिएपछि उनीहरूको सम्पर्कमा आएका लगभग १ सय स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको थियो ।

जसमध्ये थप ४ जनामा कोरो’ना पोजेटिभ देखिएको अस्पतालका कोभिड-१९ व्यवस्थापन संयोजक सन्तकुमार दासले जानकारी दिए। योसँगै शिक्षण अस्पतालमा २२ जनामा को’रोना संक्र’मण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस्