August 13, 2020 126
काठमाण्डाै – नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृ-त्यु हुनेकाे सङ्ख्या ९५ पुगेको छ । पछिल्लो २४ घण्टामा चार जनाको मृ-त्यु भएसँगै मृ’तककाे कुल सङ्ख्या ९५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको हो ।
मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले अहिलेसम्म ७३ जना पुरुष र २२ जना महिला गरी ९५ जनाको मृ-त्यु भएकाे जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस्