काठमाडौं, २९ साउन। त्रिभुवन विश्वविद्यायलको अन्तत परीक्षा शुरु गर्ने भएको छ । व्यवस्थापन संकायले नयाँ सेमेष्टरको कक्षा शुरु गर्ने निर्णय लिएको हो । कोभिड १९ को जो’खिम बढ्दै गएका कारण परीक्षा लिन सम्भव नभएकाले अर्को नयाँ सेमेष्टरको अनलाइन कक्षा शुरु गर्ने निर्णय भएको डीन प्राध्यापक डिल्लीराज शर्माले जानकारी दिए ।
डिनको कार्यालयले बिहीबार निकालेको सूचनामा परीक्षा रोकिएपनि नयाँ सेमेष्टरको पढाइ शुरु गर्ने निर्णय भएकाले अनलाइन कक्षामा सहभागी हुन विद्यार्थीलाई आह्वान गरिएको छ । परीक्षा भने परिस्थिति अनुकुल भएपछि मात्र सञ्चाल गरिने डीन शर्माले जानकारी दिए । यसअघि परीक्षा नियन्त्रण कार्यालयले भदौको तेश्रो सातादेखि परीक्षा लिने भन्दै सूचना निकालेको थियो । तर कोभिड १९ का संक्रमितको संख्या देशभर बढेपछि पुनः परीक्षा स्थगित गरिएको छ ।
सबै जिल्लाबाट सवारी पास वितरण ब’न्द
गृह मन्त्रालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बुधबार परिपत्र गर्दै मन्त्रालयले यही साउन २९ गतेदेखि लागू हुने गरी सवारी पास वितरण नगर्न निर्देशन दिएको थियो।
यसअघि सरकारले अत्यावश्यक कामका लागि अन्तरजिल्ला जान सवारी पास वितरण गर्दै आएको थियो। पछिल्लो समयमा मुलुकभर को’भिड –१९ को संक्र’मण बढ्दो छ। काठमाडौँ उपत्यकामा समेत दैनिक १०० जनाभन्दा बढी सङ्क्र’मण देखिएपछि प्रवेशमा नाकामा क’डाइ गरिएको छ। अन्तरजिल्ला सवारी पास रद्द भएपनि बिरा’मी ल्याउन लैजानका लागि एम्बुलेन्स भने आउन जान पाउने छन्।
प्रतिकृया दिनुहोस्