August 13, 2020 219
एजेन्सी, २९ साउन । कुखुराको मासुमा को’रोना भा’इरस भेटिएको छ । ब्राजिलबाट चीनमा आयात गरिएको कुखुराको मासुमा को’रोना भाइ’रस भेटिएको हो । चिनियाँ राष्ट्रिय टेलिभिजन सीसीटीभीले उहु सिटीस्थित रेष्टुरेन्टमा कुखुराको मासुमा को’रोना भाइ’रस भेटेको जनाएको छ ।
सेन्जेन शहरको स्थानीय प्रशासनले विज्ञप्तिमार्फत् उक्त कुराको जानकारी गराएको हो । विज्ञप्तिमा फ्रोजन कुखुराको पखेटामा को’रोना भाइ’रस भेटिएको जनाइएको छ ।रेष्टुरेन्टमा कुखुराको मासु खाएकाहरुमा को’रोना सं’क्रमण समेत भेटिएको हुनसक्ने जनाइएको छ ।
प्रतिकृया दिनुहोस्