धनकुटा । धनकुटामा केही दिन अघि नि’धन भएकी सजना श्रेष्ठको घ’टनामा प्रहरीले जा’हेरी नलिएपछि वि’वाद उत्पन्न भएको छ । धनकुटाको पाख्रिबास नगरपालिका ८ भुँवरेकी सजना श्रेष्ठको दे’ह त्या’ग गरेको घ’टनामा प्रहरीले जाहेरी नलिएको हो । उनको परिवारका सदस्यले जनाको देह त्याग नभएर ह त्या भएको दा’वी गरेका छन् । उनीहरुले पत्रकार सम्मेलन गरी प्रहरीले जा’हेरी नलिएको बताएका छन् ।
आफुहरुले कि’टानी जा’हेरी दिँदा पनि प्रहरीले वेवास्ता गरेको सजनाको परिवारको भनाई छ । भोजपुर नगरपालिका वडा नं। १० माईत घर भएकी ३४ बर्षिया श्रेष्ठको गएको साउन २४ गते झु,ण्डि’एको अवस्थामा मृ’त फेला परेकी थिइन् । उनको श्रीमान गणेश प्रधान बिदेशबाट आएपछि उनको नि’धन भएको थियो ।
जिल्ला प्रहरी कार्यालय धनकुटाले उनको ह,त्याको कि’टानी जा’हेरी लिन नमानेपछि सजनाको परिवारले सरकारी वकील कार्यालयमा जा’हेरी दर्तागरी पत्रकार सम्मेलन गरेका हन् ।
माईती पक्षले पाख्रिबास ८ का बर्ष ३८ का ज्वाई गणेश प्रधान ससुरा डम्बर र सासु भिकुमारी प्रधान बि’रुद्ध जा’हेरी दर्ता गरेका छन् । सजनाका आफन्तहरुले ज्वाईले फेबुक म्यासेन्जरमा १५६ पेज लामो अ,श्लिल गा,ली सहित ज्यान मा,र्न दिएको ध’म्की र अडियो रेकर्ड सुनाएका थिए । घ,टनाको प्रकृति र बिभिन्न प्रमाणको आधारमा सजनाको ह,त्या भएको ठहर आफन्तको छ ।
प्रहरीले समेत जा’हेरी लिन अस्वीकार गरेकोले घ,टना रहस्यमय भएको हुनसक्ने भएकाले दो’षीलाई छानविनको दायरामा ल्याउन बिज्ञप्ति मार्फत् बुवा बमबहादुर श्रेष्ठले सरोकारवालाको ध्यानाकर्ष गराएका छन् । घ,टनालाई लिएर धनकुटाका बिभिन्न संस्थामा आवद्ध महिला अधिकारकर्मीहरुले निष्पक्ष छानबिनमा सहयोगका लागि ऐक्यवद्धता जनाएका छन् ।
जा’हेरी अस्वीकारको बारेमा भने जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोबिन्द अधिकारीले प्रारम्भिक सरजमिन मुचुल्का र डाक्टरी पोसमार्टमका आधारमा दे’ह त्या’ग देखिएकाले जा’हेरी नलिएको बताएका छन् । तर उनले घ’टनाको थप छानविन भने हुने आश्वासन दिएका छन् ।
प्रतिकृया दिनुहोस्