Thursday, February 25

आलिया भट्टको अभिनय रहेको ‘सडक २’ ट्रेलर सार्वजनिक, लाइकभन्दा डिसलाइक बढी

August 12, 2020 165

काठमाडौ, साउन २८ । बलिउड चलचित्र ‘सडक २’ को ट्रेलर सार्वजनिक भएको छ । उक्त ट्रेलर (बुधवार) युट्युबमार्फत सार्वजनिक भएको हो । मुकेश भट्टको निमार्ण रहेको यस चलचित्रलाई महेश भट्टले निर्देशन गरेका छन् ।

भने चलचित्रको मुख्य भुमिकामा अभिनेत्री आलिया भट्टको अभिनय रहेको छ । २८ अगस्तमा डिज्ने प्लस हटस्टारमार्फत रिलिज हुने यस चलचित्रमा आलिया भट्टका अवला सञ्जय दत्त, पूजा भट्ट, आदित्य रोय कपूर लगायतका चर्चित कलाकारको अभिनय रहेको छ ।

From The Web

प्रतिकृया दिनुहोस्