Monday, March 8

BREAKING<<आज ६ हजार भन्दा बढिले घट्यो सुनको मूल्य

August 12, 2020 63

काठमाडौ, साउन २८ । बुधबार नेपाली बजारमा सुनको मुल्य पत्याउनै नसकीने गरी घटेको छ ।

आज सुनको मुल्य तोलामा ६ हजार दुई सय रुपैयाँले घटेर ९५ हजार चार सय रुपैयाँ कोरोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार नौ सय रुपैयाँ किनबेच भएको महासंघले जनाएको छ । त्यस्तैगरी चाँदी प्रतितोला एक हजार २१० रुपैयाँ कोरोबार भएको छ ।

प्रतिकृया दिनुहोस्