August 12, 2020 63
काठमाडौ, साउन २८ । बुधबार नेपाली बजारमा सुनको मुल्य पत्याउनै नसकीने गरी घटेको छ ।
आज सुनको मुल्य तोलामा ६ हजार दुई सय रुपैयाँले घटेर ९५ हजार चार सय रुपैयाँ कोरोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार नौ सय रुपैयाँ किनबेच भएको महासंघले जनाएको छ । त्यस्तैगरी चाँदी प्रतितोला एक हजार २१० रुपैयाँ कोरोबार भएको छ ।
प्रतिकृया दिनुहोस्