Tuesday, January 19

कल्पनाकै साथी शर्मिलाले खोलिन् नयाँ कुरा,कृष्णबहादुरको टाउको चिनेर पनि सिङ्गो टोलले झुठो बोले (भिडियो हेर्नुहोस)

August 12, 2020 208

सर्मिला वाइवाले कृष्णबहादुर बोहोराको टाउको शरिर अलग गर्ने कल्पना मुडभरी (पौडेल)लाई आफुले राम्रोसंग चिन्ने बताएकी छन् । उनले कृष्णबहादु बोहोरालाई एक महिना अघि कल्पना सँग भेटेको बताएकी छन् । आफुले कल्पनालाई पनि दोहारीमा काम गर्दा चिनेको बताएकी छन् । उनले सुरुमा कृष्णबहादुरलाई चिनेर पनि नचिनेको बताएकी थिइन ।

उनल् कृष्णबहादुरको टाउको देखेपछि कल्पनालाई फोन गरेको बताइन् । उनले कल्पना र कृष्ण दुवै जनालाई चिनेका कारण तेस्तो देखेपछि आफुलाई निकै कौतुहलता भएको पनि बताइन् । उनले शनिवार पनि कल्पनासंग दुध किन्ने पसलमा भेट भएको र आफुसंग कल्पनाले अब आफु चितवन जान लागेको किनकी उनको आमा बिरामी भएकोले जान्छु भनेकी थिइन । भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्