Thursday, February 25

बुलेट बाइक चलाउनेलाई खाेज्दै चिट का ट्दै प्रहरी

August 12, 2020 213

एजेन्सी- कोरोना भाइरसको महामारीमा प्रहरीले अत्यावश्यक कामबाहेक अन्यलाई सकेसम्म घर बाहिर ननिस्किन भनिरहेको छ। नेपालमा जस्तै भारतमा पनि लकडाउन खुलेको छ तैपनि कोरोना भाइरसको जोखिम कायमै रहेका कारण अत्यावश्यक कामबाहेक भिडभाड नगर्न प्रहरीले नियमित रुपमा सम्झाउँदै आएको छ।

तर भारतको उत्तर प्रदेशस्थित वाराणसीमा भने प्रहरीले अनौठो ह र्कत गरिरहेको छ, जुन विषय अहिले चर्चामा छ।त्यहाँको प्रहरीले बुलेट मोटरसाइकल चलाउनेलाई चिट का टिरहेको छ र अटेरी गर्नेको मोटरसाइकल ज फत नै गर्न थालेको छ। वाराणसी प्रहरीको दा बी छ कि, मोडिफाइट साइलेन्सर राखेर बुलेट बाइक चलाउँदा कोरोनाका कारण अशान्त बनिरहेका व्यक्तिहरुको शान्ति झनै भंग भइरहेको छ।

प्रतिकृया दिनुहोस्