Friday, January 15

गोंगबु घट’नाःअभि’युक्त महिलाले दिइन यस्तो ब’यान ! हेर्नुस् भिडियो

August 11, 2020 270

काठमाडौं, २७ साउन । प्रहरीले रोल्पाका ४१ वर्षीय कृष्णबहादुर बोहराको ह’त्यामा संलग्न कल्पना शाही भनिने कल्पना मुडभरीलाई सार्वजनिक गरेको छ । महानगरीय प्रहरी अ’पराध महाशाखाले मंगलबार पत्रकार सम्मेलन गरी उनको तस्वीर सार्वजनिक गरेको हो ।

सोमबार चितवनबाट पक्रा’उ परेकी उनलाई मंगलबार विहान गोंगबूस्थित घट’नास्थलमै बयान लिएपछि प्रहरीले सार्वजनिक गरेको हो ।

भिडियो हेरौ :

 

प्रतिकृया दिनुहोस्