Tuesday, January 19

Breaking << काठमाडौं। गोंगबु घ’टना प्र’करण: प’क्राउ परेकी कल्पना ले खोलिन् घ’टनाको र’हस्य !

August 11, 2020 234

काठमाडौं। गोंगबु ह’त्या प्र’करणकी आरोपी कल्पना शाही प’क्राउ परेपछि घ’टनाको रहस्य खुलेको छ । शाहीले वि’ष खुवाएर ह’त्यापछि श’व व्यवस्थापन गरेको प्रहरीलाई बयान दिएको विश्वस्त स्रोतले जानकारी दिएको छ।

ह’त्यापछि टा’उको र खुट्टा अलग गरी सुटकेशमा राखी फा’लेको खुलेको हो । दाङ घर भएका कृष्णबहादुर बोहरा रात नै बस्ने गरी महिलाको कोठामा पुगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । उनी गेष्ट हाउसमा बस्दै आएकोमा त्यहाँका सञ्चालकसँग दुई दिन आउँदिन भनेर हिंडेका थिए।

गोंगबुस्थित घरको तेस्रो तल्लामा कोठा लिएर बसेकी कल्पनाले नै ह’त्या गरेको अनुसन्धानबाट पत्ता लागेको प्रहरी स्रोतले जनाएको छ । उनले श’व व्यवस्थापन गर्दा अरुको सहयोग लिए नलिएको खुलेको छैन । अहिलेसम्म उनी एक्लैले योजनाव’द्ध तरिकाले ह’त्या गरेको खुलेको छ।

शाहीसँग बोहराको सम्बन्धको बारेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । एक छोरा र एक छोरीकी आमा शाही छोरासँग बस्दै आएकी थिइन् । दुई कोठा, किचेन र बाथरुमसहितको फ्ल्याटमा बस्दै आएकी थिइन् । छोरीको विवाह भइसकेको पत्ता लागेको छ।

बोहरा पनि परिवार भएका व्यक्ति हुन् । उनी गार्मेन्ट कारखानामा काम गर्थे । ह’त्या भएको राति उनी किन त्यहाँ पुगे भन्नेबारे अनुसन्धान भइरहेको बुझिएको छ।

यसअघि कल्पना शाहीलाई चितवनको टाँडीस्थित माधवपुरबाट सोमबार दिउँसो प’क्राउ गरिएको थियो । उनी घ’टनाको आरो’पी भएको र थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ।

यसअघि आइतबार विहान प्रहरीले सुटकेश र झोलामा शरीर र टा’उको अलग अलग पारेर फा’लेको अवस्थामा एउटा श’व फे’ला पारेको थियो । शव फेला परेको २४ घन्टाभित्र मृ’तकको पहिचान खुल्नुको साथै ह’त्या गरिएको घरको कोठा पनि पत्ता लागेको थियो।

गोंगबुमा भएको घ’टनामा मृ’तक दाङ घर भएका कृष्णबहादुर बोहराको पहिचान खुलेको थियो । घट’ना भएको घरभन्दा केही पर सुटकेशमा श’व फेला परेको थियो । टा’उको र खुट्टा कुकुरको सहायताले पत्ता लागेको थियो।

मृत’कको पहिचान उनका मामाले गरेका थिए । श’वको सनाखत भएपछि प्रहरीले सोधपुछका क्रममा घ’टना भएको चार तल्ले घर समेत पत्ता लगाएको थियो।

प्रतिकृया दिनुहोस्