Thursday, March 4

गोंगबु ह.;त्या प्रकरण : थप तथ्य पत्ता, एक घर सील !

August 10, 2020 463

काठमाडौं । आइतवार राजधानीको गोंगबुमा भएको रहस्यमयी ह;त्याबारे थप तथ्य पत्ता लगाएको छ ।

घटनास्थलको ५० मिटर पर ह.;त्या भएको तथ्य प्रहरीले पत्ता लगाएको हो । त्यस्तै एक घर सील गरिएको प्रहरीले जनाएको छ । प्रहरीले शवको पहिचान खुल्न नसकेपछि प्रहरीले मृ.;त व्यक्तिको फोटो सार्वजनिक गर्दै सर्वसाधारणलाई खोजी कार्यमा सहयोग गर्न अपिल समेत गरेको थियो ।

सुटकेशमा भेटिएको शव दाङका कृष्णबहादुर बोहराको भएको पुष्टि भएको छ ।गार्मेनमा काम गर्ने उनको ह.;त्या कसले र किन गर्यो भन्ने विषयमा भने छानविन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्