Wednesday, January 27

ह्वात्तै बढ्यो विदेशी मुद्राको भाउ : हेर्नुहोस कुन देशको कति?

August 9, 2020 149

काठमाडौँ / आइतबार अमेरिकी डलरको भाउ बढेको छ भने अन्य केही विदेशी विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रिदर १ सय १२० रुपैयाँ २० पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५७ रुपैयाँ ४६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५८ रुपैयाँ २५ पैसा तोकिएको छ। त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ८ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ १३ पैसा तोकिएको छ ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ५ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ८४ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ १ पैसा तोकिएको छ । एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ५५ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ७० पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९१ रुपैयाँ ४८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९३ रुपैयाँ ४४ पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १७ रुपैयाँ २३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १८ रुपैयाँ ८२ पैसा तोकिएको छ ।

प्रतिकृया दिनुहोस्