Wednesday, January 20

को’रोनाकै क’ह’रकाबीच बागलुङमा उच्च ज्व’रो आएर अस्पताल पुगेका बि’रामीमा देखियो अर्को रो’ग

August 8, 2020 300

काठमाडौं । बागलुङमा स्क्रब टाइफसका बि’रामी फेला परेका छन् । बागलुङको धौलागिरि अस्पतालमा उच्च ज्व’रो आएर उपचारका लागि आएका तीन जनामा स्क्रब टाइफस देखापरेको अस्पतालले जनाएको छ । प्रा’णघा’तक स’ङ्क्रमण’का रुपमा लिइँदै आएको स्क्रब टाइफस यही साउन महिनामा मात्रै तीन जनालाई फेला परेको धौलागिरि अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले जानकारी दिनुभयो ।

बुधबार मात्रै उच्च ज्व’रो आएपछि अस्पताल भर्ना गरिएको जैमिनी नगरपालिका–२ का ४२ वर्षीय पुरुषमा स्क्रब टाइफस देखिएको छ । उहाँ धौलागिरि अस्पतालमा भर्ना गरी उपचाररत हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्