Friday, January 22

को’रोनाबाट बच्न चहानु हुन्छ भने, झु’क्किएरपनि नजा’नुहोला काठमाडौको न्यूरोड

August 8, 2020 209

काठमाडौं,२४साउन । काठमाडौको न्यूरोड क्षेत्र झु’क्किएरपनि नजानुहोला । किनभने अत्याधिक रुपमा को’रोना भाइ’रस (कोभि’ड–१९) को संक्र’मण फैलिएका कारण शुक्रबार रातीबाट अनिश्चितकालका लागि शि’ल गरिएको छ । काठमाडौ जिल्ला प्रशासनका अनुसार न्यूरोड, असन, महाबौद्ध, टेकु, खिचापोखरी, इन्द्रचोक र पाको लगायतका क्षेत्र अनिश्चित’कालका लागि शि’ल गएको हो ।

शि’ल गरिको क्षेत्रमा बिहिबार र शुक्रबार मात्र १७ जना भन्दा बढीमा कोरोना संक्रमण दोखिएकोे छ । सो क्षेत्रमा अत्यावश्यक बाहेकका कार्यालयहरु बन्द छन् । जिल्ला प्रशासन कार्यालय काठमाले संक्रमण देखिएका स्थानहरुमा शि’ल गर्ने निर्णय गरिसकेको छ ।

यो पनि: क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नका लागि ट्रिनिडाड एण्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेको को’रोना भाइ’रसको पहिलो परीक्षणको नतिजा नेगेटिभ आएको छ । सिपिएलका लागि टोबागो पुगेका सन्दिपको पिसिआर गरिएको थियो । उनको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको सन्दिपका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए ।

सिपिएल खेल्न गत साता टोबागो पुगेका सन्दिप हाल १४ दिनको क्वारेन्टिनमा बस्नुभएको छ । उनीलगायत प्रतियोगिताका सबै खेलाडीलाई होटलमा क्वारेन्टिनका रुपमा राखिएको छ । प्रतियोगिता खेल्ने सबैको कोरो’ना परीक्षण अनिवार्य गराउनुपर्ने नियम भएकाले सन्दिपको पनि परीक्षण गरिएको हो ।

सिपिएल आगामी भदौ २ गतेदेखि शुरु हुनेछ । त्यसअघि पुनःसन्दिपको कोरो’ना परीक्षण गरिने शिवाकोटीले बताए । सिपिएल खेल्न सन्दिप कोरियन एयरको चार्टर्ड जहाजमार्फत गत साता दक्षिण कोरिया र त्यहाँबाट अमेरिका हुँदै टोबागो पुग्नुभएको हो । नेपालबाट टोबागो जानुअघि पनि उनले पिसिआर परीक्षण गराउनुभएको थियो । त्यो बेला पनि नतिजा नेगेटिभ नै आएको थियो ।

सन्दिपलाई यसपटक सिपिएलका लागि ९० हजार अमेरिकी डलरमा जमैका तल्लावाहजले अनुबन्ध गरेको छ । उनले तेस्रोपटक सिपिएल खेल्दै छन् । यसअघि उहाँले सन् २०१८ र सन् २०१९ मा सिपिएल खेलेका थियो । यस वर्षको सिपिएलका लागि १९ वर्षीय सन्दीपसँगै २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए ।

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्रतिकृया दिनुहोस्