Saturday, March 6

काठमाण्डौ उपत्यकामा कोरोनाको संक्रमण बढ्दै गएपछी आईतबार देखि लागु हुने गरी दुई साता बन्द

August 7, 2020 604

काठमाडौँ उपत्यकामा आइतबारदेखि दुई साता अत्यावश्यकबाहेक सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालयहरू दुई साता बन्द हुने भएका छन् ।

शुक्रबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू र तीनै वटै जिल्लाका जिल्ला समन्वय समितिका अधिकारीहरूको बैठकले उक्त निर्णय गरेको हो ।कोरोना भाइरस संक्रमण बढ्दै गएपछि उक्त निर्णय भएको हो ।

प्रतिकृया दिनुहोस्