Saturday, February 27

अंततः अर्जुन बिकलाई यती बर्ष जेल र जरिवाना हुन सक्ने ! मुद्दा पुग्यो अदालत- भिडियो हेर्नुहोस

August 7, 2020 163

काठमाडौं २२ साउन / केहिदिन अगाडिदेखि सामाजिक सञ्जालमा निकैनै भा इरल भइरहेको कैलालीका अर्जुन विक र श्रीमती लक्ष्मीको बिहिवार दिउँसो भेट भएको छ । उनिहरुले भेटमा एक अर्कालाई आ रोप लगाउदै आइरहेका छन ।अनामनगरको सडकमा छोरालाई पिठ्युँमा बोकेर ठेला चलाइरहेका बेला अर्जुनको फोटो सञ्चारकर्मी सरु सुनारले आफ्नो क्यामरामा कैद गरेर सञ्जालमा राखेकी थिइन् ।

तस्बिर सामाजिक सञ्जालमा छिनभरमै भा इरल भएपछि सडकमा उनको दुश्य खिच्न युट्युबरहरुको लर्को नै लागेको थियो।केही अन्तर्वाता सार्वजनिक भएसँगै विकलाई देश विदेशबाट सहयोग पनि आउन थालेको छ । यतिबेला लक्ष्मी र अर्जुन आफ्नो घर कैलाली पुगेका छन । कैलालीमा लक्ष्मीले अर्जुन माथि केश हाले पछि अर्जुन त्यहाँ पुगेका हुन । हेरौ उनीहरुको पछिल्लो भिडियो

प्रतिकृया दिनुहोस्