August 4, 2020 150
काठमाडौं, साउन २० । नेपालमा आज २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा मंगलबार थप २ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २१हजार ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
त्यस्तै नेपालमा सोमबार थप ६५ जनाले कोरोनालाई जितेर घर फर्किएका छ । नेपालमा मंगलबार थप ६५ जनाले कोरोनालाई जितेर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
प्रतिकृया दिनुहोस्