Friday, January 15

दुई साता लकडाउन गर्न विज्ञको सुझाव

August 4, 2020 216

काठमान्डाैं / विज्ञहरुले कोरोना संक्रमण दर बढ्दै गएको भन्दै फेरि लकडाउन गर्न सुझाव दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरुले कम्तीमा २ साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएका हुन् ।

विज्ञहरुले २ साता लकडाउन गर्न दिएको सुझावलाई प्रधानमन्त्रीले सकारात्मक रुपमा लिएको जनाईएको छ । विज्ञहरुसँगको छलफल अझै जारी छ।

 

प्रतिकृया दिनुहोस्