Sunday, January 24

सा’ह्रै दु’खद खबर: देशको रक्षा गर्दागर्दै सहिद भए २ प्रहरी जवान

August 2, 2020 225

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी हबल्दार रामबहादुर मगरको निधन भएको छ । ड्युटीमा खटिएकै अवस्थामा उदयपुर निवासी उहाँको आज एक्कासी निधन भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । प्रहरी हबल्दार मगरको निधन बारे तत्काल कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । हबलदार मगर उदयपुरका स्थायी बासिन्दा हुन् ।

यसअघि पनि एक सशस्त्र प्रहरीका प्रहरी सहायक
निरीक्षक(असइ)को ड्युटीकै अवस्थामा निधन भएको थियो । भारतसँग सीमा जोडिएको सप्तरीकोे बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असइ कुलबहादुर कार्कीको गत सोमबार निधन भएको थियो ।भारतसँग सीमा जोडिएको क्षेत्रमा खटिएका कार्की अचानक बे’होस भएर ढ’लेपछि तत्कालै उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा

प्रतिकृया दिनुहोस्