Wednesday, January 27

कोरोना महामारीसँगको युद्धलाई अवसरमा बदल्ने यी कलिला नर्स

August 2, 2020 140

रोना महामा’री (को भिड–१९) ले धेरै नेपालीको रोजगारी गुमाइदिएको छ । महामा’रीको उपचारमा खटिनुपर्ने बेला केही निजी स्वास्थ्य संस्थाले को’रोनाको जोखिम हुने भन्दै बिरामीलाई ढोका बन्द गरेर स्वास्थ्यकर्मीलाई समेत बिदा गरे ।

तर नर्सिङ क्षेत्रको अध्ययन (बीएस्सी नर्सिङ, एचए, स्टार्फ नर्स अध्ययन पूरा) गरेर रोजगार नपाएर घरमै बसेकाहरूले जोखिम मोलेरै यतिबेला देशको सेवा कामको अवसर पाए ।

को’रोना भा’इरस संक्रमितको उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल मातहत सञ्चालनमा रहेको धागो कारखानाको कोरो’ना विशेष अस्थायी अस्पतालमा धेरै नयाँ नर्सहरू छन् । कम उमेरका उनीहरू को’रोना यु’द्धलाई अवसरको रुपमा लिएर रातदिन निर्धक्क संक्र’मितको सेवामा जुटेका हुन् । कोभिड अस्पतालमा ९० प्रतिशत नयाँ नर्सहरू आईसीयू/भेन्टिलेटरमा सं’क्रमितको स्याहारसुसारमा खटिएका छन् ।

यो समाचार पनि पढ्नुहोस, काठमाडौं, १७ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु दुईले वृद्धि गरेको हो । यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर रु १.५० ले वृद्धि गरेको छ ।

निगमका अनुसार पछिल्लो पटक इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही बढेर आएकाले मूल्यमा केही वृद्धि गरिएको हो ।

यसअघि पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ रहेकामा अब भने रु १०४ पुगेको छ । यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर रु ९० पुगेको छ । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्य वृद्धि गरेको छैन ।

निगमले हालको मूल्य समायोजनपछि पनि भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको शहर विरगञ्जमा पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ आठ पैसा र डिजलमा प्रतिलिटर ३६ रुपैयाँ ६९ पैसा नेपालतर्फ सस्तो रहेको छ ।

प्रतिकृया दिनुहोस्