August 2, 2020 195
काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यमा बृद्धि भइ नयाँ रेकर्ड कायम गरेको छ ।शुक्रवार प्रतितोला छापावाला सुनको मूल्य ९९ हजार ३ सय रहेकोमा आज तोलामा ३ सयले मूल्य बृद्धि भइ प्रतितोला सुन ९९ हजार ६ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मूल्य ९९ हजार १ सय ६० रहेको छ ।महासंघका अनुसार आइतवार प्रतितोला चाँदीको मूल्य १ हजार २ सय ३० रहेको छ ।
प्रतिकृया दिनुहोस्